पार्क

सम्पदा भत्काएर बनाइएको पार्कको दुर्दशा, स्थानीय बासिन्दा खिन्न (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०–५० प्रतिशत साझेदारीमा तम्घासमा थ्रिडी पार्क निर्माण गरिएको छ । वर्षौको पहिचान र संरचना लाँकुरीमञ्च भत्काएर ५५ लाखको लागतमा पार्क बनाए पनि सञ्चालन भने हुन सकेको छैन ।...

भारतीय दुधुवा नेशनल पार्कमा एक नेपालीका हत्या

४ मंसिर, २०७७ कञ्चनपुर । कञ्चनपुरसँग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्वर ७ उदरीका ३५ वर्षीय शिवलाल रानाको आज हत्या भएको हो । बुधबार घरबाट निस्केका रानाको...

पाेखराकाे कुरा: पार्क गौचरन बन्दा मूर्ति बेबारिसे (भिडियोसहित)

३१ भदौ, २०७७ पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालस्थित कोमागाने पार्कमा बनाइएका मूर्ति संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । एकातिर मूर्तिको बेहाल छ भने अर्कोतिर पार्क गौचरनमा परिणत भएको छ । झट्ट हेर्दा म्यूजियम जस्तो लाग्ने पोखराको फेवातालस्थित...

मसानघाटमा पार्क बनाउँदै शुद्धोधन गाउँपालिका, स्थानीय आक्रोशित (भिडियोसहित)

१४ साउन, २०७७ रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले मानपकडीका बासिन्दाले अन्त्येष्टि स्थलका रुपमा प्रयोग गर्दै आएको ठाउँमा पयर्टकीय पार्क बनाउन थालेको छ । एक करोड रुपैयाँको लागतमा गाउँपालिकाले गुरुयोजना नै बनाएर अन्त्येष्टि स्थलमा पार्क बनाउन थालेपछि स्थानीय बासिन्दा भने...

आकर्षक पार्क र चिडियाखाना आर्थिक अभावमा (भिडियोसहित)

९ साउन, २०७७, बुटवल । सरकारले लकडाउन हटाएपनि बढी चहलपहल हुने क्षेत्र पार्क, उद्यान, फिल्म हल सञ्चालनमा आएका छैनन् । लामो समयको बन्दका कारण रुपन्देहीका पार्क आर्थिक संकटमा पर्न थालेका छन् । करिब ४ महिनाको लकडाउनमा बुटवलको मणिमुकुन्द सेन...