पशुपति

पूर्वमन्त्री जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा अन्त्येष्टिका लैजानुअघि उहाँको शवलाई बिहान ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो ।...

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

२७ फागुन २०७७ काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका...

पशुपतिमा छैन महाशिवरात्रिको रौनक, यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । पाशुपत क्षेत्रमा भोलि हुने शिवरात्रि पर्वको सबै तयारी पूरा भएको छ । कोरोना महामारी कायमै रहेकाले यो वर्ष मास्क नलगाउनेलाई पशुपतिनाथको दर्शनमा रोक लगाइने भएको छ । यस वर्ष पहिलेभन्दा कम श्रद्धालुले मात्र पशुपतिनाथको...

महाशिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने

२५ फागुन २०७७ काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन,...

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा यस्तो छ तयारी

२२ फागुन २०७७ काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा...

महाशिवरात्रिअघि पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित गरिने

२० फागुन २०७७ काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

१९ फागुन २०७७ काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा...

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा निःशुल्क दिने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

१७ फागुन २०७७ काठमाडौं । सरकारले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा निशुल्क दिने व्यवस्था गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले गृहकार्य अगाडी बढाएको र छिट्टै लागू गरिने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभएको छ ।...

पशुपतिमा अब दान पनि ‘क्यूआर कोड’ प्रणालीमार्फत गर्न सकिने

१४ फागुन २०७७ काठमाडौं । अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ...

पशुपतिको शिव लिङ्गमा ८० करोड रुपैयाँको सुनको जलहरी राखियो (भिडियो रिपोर्टसहित)

१२ फागुन २०७७ काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य शिव लिङ्गमा ८० करोड रुपैयाँ लागतमा सुनको जलहरी राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गरेपछि जलहरी अनावरण गरिएको थियो । एक सय आठ किलो सुनको जलहरी स्थापना गरिएको पशुपति क्षेत्र विकास...