Main News
पशुपतिमा बहुरंगी बाबा (भिडियो रिपोर्टसहित)
२०७९ फागुन ६ गते १८:३५

६ फागुन २०७९ काठमाडौं । महाशिवरात्रिको दिन पाशुपत क्षेत्रमा बहुरंगी बाबाको उपस्थितले अनेक रौनकता छाएकोछ ।
यस वर्ष नेपाल तथा भारतबाट झण्डै ४ हजारको हाराहारीमा सन्त बाबाहरु आएको पशुपती क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
आगामी ८ गते दक्षिणासहित उनिहरुलाई विदाइ गरिने छ । बाबा र सन्तहरु कहाँ कहाँबाट आएका छन् ? पाशुपत क्षेत्रमा कस्तो महसुस गरिरहेका छन् ? भनेर हामीले कुराकानी गरेका छौं ।
प्रतिक्रिया