
३५४१ जनामा परीक्षण गर्दा २३२ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु
१० माघ २०७७ काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६९१८० पुगेको छ । हाल नेपालमा ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन्। ३ हजार ५ सय...