Main News
काठमाडौंमा यसरी हुँदैछ खसी-बोकाको स्वास्थ्य परीक्षण (भिडियो रिपोर्टसहित)
२०७९ असोज १२ गते ७:५०
१२ असोज २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा पशुसेवा विभागले विभिन्न १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।
्दसैँमा अस्वस्थ खसीबोका भित्रिन सक्ने भएकाले उपत्यकाको १० ठाउँबाट स्वास्थ्य परीक्षण शुरु गरिएको विभागले जनाएको छ ।
आजदेखि नवमीसम्म ५० जना पशु चिकित्सकसहित प्राविधिक टोलीले विभिन्न ठाउँमा गएर खसीबोका स्वस्थ रहेनरहेको परीक्षण गर्नेछन् ।
प्रतिक्रिया