Main News

काठमाडौंमा यसरी हुँदैछ खसी-बोकाको स्वास्थ्य परीक्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज १२ गते ७:५०
काठमाडौंमा यसरी हुँदैछ खसी-बोकाको स्वास्थ्य परीक्षण  (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा पशुसेवा विभागले विभिन्न १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गरेको छ ।

्दसैँमा अस्वस्थ खसीबोका भित्रिन सक्ने भएकाले उपत्यकाको १० ठाउँबाट स्वास्थ्य परीक्षण शुरु गरिएको विभागले जनाएको छ ।

आजदेखि नवमीसम्म ५० जना पशु चिकित्सकसहित प्राविधिक टोलीले विभिन्न ठाउँमा गएर खसीबोका स्वस्थ रहेनरहेको परीक्षण गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.