परिवार

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

१५ चैत २०७७ चितवन । पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७...

कीर्ते नागरिकता बनाउने एकैै परिवारका छ भारतीयलाई कैद

१० चैत २०७७ सप्तरी । कीर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका छ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय...

कर्णालीमा बेपत्ता एकै परिवारका पाँचमध्ये चार जनाको शव फेला

२५ फागुन २०७७ दैलेख । दैलेखमा एक ३५ वर्षकी महिला आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हामफालेकी छिन् । आठबीस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी हुन् । अछामको बेलखेतस्थित कर्णाली नदीमा हिजो...

आगलागी पीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

१९ फागुन २०७७ ताप्लेजुङ । मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय...

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

२५ माघ २०७७ बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव...

सिन्धुपाल्चोकका विपन्न परिवारलाई न्यानो सिरक वितरण

६ माघ २०७७ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका स्याउलेमा एक सय पचास विपन्न परिवारलाई सिरक वितरण गरिएको छ । गाउँमा रहेका दलित तथा विपन्न परिवारका लागि सिरक वितरण गरिएको हो । सामान्य आयस्रोत समेत नहुँदा चिसोका कारण प्रभावित उनीहरुलाई...

घरसँगै साह परिवारको सपना यसरी भयो खरानी

१९ मंसिर, २०७७ सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना...

३ कोठे घर भएपछि विपन्न परिवारमा यस्तो खुसियाली (भिडियोसहित)

२३ कात्तिक, २०७७ मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका गरिब तथा विपन्न वर्गका नागरिकका लागि निर्माण गरिएको आवास स्थानीयलाई हस्तान्तरण गरिएको छ । सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पक्की संरचनासहित निर्माण गरिएको ३ कोठे आवास पाएपछि विपन्न परिवार खुसी छन्...

पोखरीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु

११ कात्तिक, २०७७ लहान । पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् । सोमबार अपराह्न...

राप्रपा अध्यक्ष थापासहित परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि

३० असोज, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापासहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको थापाका स्वकीय सचिव दामोदर वाग्लेले जानकारी दिनुभयो । उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था...