निर्वाचित

यसरी कमजोर भयो गृहमन्त्री थापा राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावना (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको ओली समूहले जित्ने निश्चित भए मात्र रामबहादुर थापालाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने निर्यण गरेको छ । यो निर्णयले ओली समूह राष्ट्रिय सभा उपचुनाव जित्नेमा ढुक्क छैन भन्ने बुझिन्छ । बागमती प्रदेशबाट...

उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने

२५ फागुन २०७७ काठमाडौं । गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा...

नेपाल राष्ट्र संघीय मानव अधिकार परिषद सदस्यमा पुनः निर्वाचित

२८ असोज, २०७७ काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकालका लागि निर्वाचित भएको छ । सन् २०२१(२०२३ का लागि नेपाल पुनःनिर्वाचित भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्विटरमा नेपाल निर्वाचित...