धरान

धरान, बुटवल र चितवनमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु

२९ भदौ, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट धरान, बुटवल र चितवनमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कुनै पनि...

कोरोनाबाट प्रदेश १ को विराटनगरपछि इटहरी र धरान बढी प्रभावित

२४ भदौ, २०७७ विराटनगर । प्रदेश १ मा विराटनगर महानगरपालिकापछि सुनसरीको इटहरी र धरान उपमहानगरपालिका कोरोनाबाट बढी प्रभावित देखिएको छ । दिनहुँ यी दुई पालिकामा संक्रमणदर बढेसँगै कोरोनाबाट बढी मात्रामा प्रभावित हुने पालिकामा इटहरी र धरान उपमहानगर रहेका छन्...

विराटनगर र धरानमा एकएक कोरोना संक्रमितको मृत्यु

२१ भदौ, २०७७, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकएक जना गरी दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका – २ तीनपैनी चोकका ७० वर्षीय पुरूषको शनिबार राती...

काम गर्ने वातावरण नभएको भन्दै धरान कोभिड अस्पतालका प्रमुख डाक्टरको राजीनामा

१६ भदौ, २०७७, सुनसरी । काम गर्ने वातावरण नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालकी प्रमुख डाक्टर कृष्णा पोखरेलले राजीनामा दिनुभएको छ । उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरि समक्ष डाक्टर पोखरेलले राजीनामा दिनुभएको हो । कोभिड...

धरानमा मृत्यु भएका एक वृद्धमा कोरोना संक्रमण पुष्टि

१६ भदौ, २०७७ सुनसरी । निमोनियाबाट मृत्यु भएका सुनसरीको धरान–११ का एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार साँझ घरमै निधन भएका वृद्धमा कोरोना संक्रमण रहेको आशंकामा स्वाब संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको...

धरानमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु

१२ भदौ, २०७७, सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक घर भएका ८३ वर्षीय वृद्ध, सिरहाका ५५ वर्षीय पुरुष र मोरङको बेलबारीकी ५६ वर्षीया महिलाको कोरोना संक्रमणका...

धरानमा उपचाररत सिरहाका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

१२ भदौ, २०७७ काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बीपीमा भर्नापछि कोरोना सङ्क्रमण पुष्टि भएका उनको गएराती मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो...