देउवा

भारतविरोधी नाराबाट उदाएका प्रधानमन्त्री ओली भारतकै टाङमुनि छिरेः सभापति देउवा

६ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाउनुभएको छ । आज नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट...

कांग्रेस सभापति देउवाले भने–प्रधानमन्त्री पदका लागि लालायित छैन, तर पछि हट्दिनँ (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभएको छ । आज आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका...

सुरक्षितरुपमा नयाँ वर्ष मनाउन सभापति देउवाको आग्रह

१ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गर्नुभएको छ । नयाँ वर्ष २०७८ सालको अवसरमा...

कांग्रेस सभापति देउवासँग जसपा अध्यक्ष डा. भट्टराई र यादवको भेटवार्ता

३१ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौं बाहिर गएका बेला...

छिट्टै सभापति देउवाको नेतृत्वमा सरकार बन्ने कांग्रेस महामन्त्री कोइरालाको दाबी

२८ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “शेरबहादुरजी...

देउवा र पौडेलबीच यसरी भयो सार्वजनिक मञ्चमै बाजाबाज (भिडियो रिपोर्ट)

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ भएको छ । ओली सरकार हटाएर नयाँ सरकार बनाउने कि नबनाउने भन्ने विषयमा दुई नेताबीच आरोप प्रत्यारोप र बाझाबाझ भएको हो...

सभापति देउवाले भने–कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था छैन, चुनावको तयारीमा लाग्नुस् (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोल्दै सभापति...

केही दिनमै देउवा प्रधानमन्त्री बन्ने पूर्वमन्त्री यादवको दाबी (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेन्द्र यादवले केही दिनमै शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता यादवले एकमहिना भित्र ओली सरकार हट्ने र मुलुकले नयाँ सरकार पाउने दावी...

कांग्रेस सभापति देउवाले भने–नयाँ सरकार गठन निश्चित छैन (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन निश्चित नभएको बताउनुभएको छ । कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार बनाउन पहल गर्ने संस्थागत निर्णय गरे पनि सभापति देउवाले भने नयाँ सरकार गठन निश्चित भइनसकेको...

सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल...