दरबार

दरबार हाइस्कुललाई चीनद्वारा शैक्षिक सामग्री सहयोग (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाई स्कुललाई शैक्षिक सामग्री सहयोग गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा चीन सरकार र चिनियाँ जनताका तर्फबाट स्टेसनरी, खेलकूद र स्वास्थ्य सामग्री तथा पोशाक सहयोग गरिएको हो । विद्यालयमा...

दरबारको संरक्षण नहुँदा अस्तित्व मेटिँदै

७ फागुन २०७७ डोटी । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा डोटीका पुराना दरबारको अस्तित्व मेटिँदै जान थालेको छ । यहाँका स्थानीय निकायले ती दरबारको उचित व्यवस्थापन तथा संरक्षण गर्न नसक्दा बर्सेनि अस्तित्व मेटिँदै जाने अवस्थामा पुगेका हुन् । जिल्लामा...

हनुमानढोका दरबारमा वसन्त श्रवण

४ फागुन २०७७ काठमाडौं । वसन्त पञ्चमी पर्वका अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । हनुमानढोकामा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको हो । वसन्त श्रवण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख...

पाँच वर्षपछि शुरु भयो ‘दरबार हाइस्कुल’मा पठनपाठन

१८ माघ २०७७ काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु...

नारायणहिटी दरबार अगाडी सभा गर्ने नेकपा ओली समूहको तयारी

१८ माघ २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको...

हनुमानढोका दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गरिँदै

८ पुस २०७७ काठमाडौं । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले वसन्तपुर दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि नित्य पूजा चलाउन समस्या भएका १० मन्दिरलाई सहयोग गर्ने भएको छ । दरबार क्षेत्रअन्तर्गतका मन्दिरमा नित्य पूजाका लागि गुठी संस्थानले दिँदै...

एकाएक विद्यार्थीको रोजाइ बन्यो देशकै पुरानो दरबार हाइस्कुल

२२ मंसिर, २०७७ काठमाडौं । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएको सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि...

उद्घाटन भए ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूल (भिडियोसहित)

५ कात्तिक, २०७७ काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएका दुईवटा संरचनाको पुनर्निर्माणपछि आज एकै दिन औपचारिक उद्घाटन गरिएको छ । ऐतिहासिक एवम पुरातात्विक महत्वको रानीपोखरी र नेपालकै जेठो विद्यालय दरबार हाइस्कुलको उद्घाटन भएको हो । रानी पोखरी मल्लकालीन शैलीमा...

दरबार हत्याकाण्ड १९ वर्ष पूरा, वास्तविकता रहस्यकै गर्भमा

१९ जेठ, काठमाडौं । आज जेठ १९, तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । १९ वर्ष अघि आजैका दिन तत्कालिन राजा शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको थियो ।...