ढाका

तेह्रथुमे ढाका, आधुनिकीकरणसँगै यसरी व्यावसायिक बन्दै (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ तेह्रथुम । ढाकाको कपडा भनेपछि तेह्रथुमको नाम अग्रणी स्थानमा आउँछ । ढाका कपडाले तेह्थुमको पहिचान मात्र गराएको छैन् धेरैलाई व्यवसायिकसमेत बनाएको छ । सदरमुकाम म्याग्लुङ, ग्रामीण बजार तथा गाउँहरुमा तानमा बुनिएको ढाका कपडा अनेकन डिजाइनमा देशविदेशका...

तिहार नजिँकिएसँगै बढ्यो ढाका टोपी व्यापार (फोटो फिचरसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटीकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । तिहारमा...

राष्ट्रिय फूटबल टोली के गर्दैछ ढाकामा ? (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत गत वर्ष कुवेतसँग खेले यता नेपाली सिनियर फुटबल टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन् । पोहोर मंसिरमा फिफा विश्वकप छनोटको होम म्याच भुटानमा खेलेको नेपाली टोली एक वर्ष पछि अन्तर्राष्ट्रिय खेलको...

इजरायलबाट फर्केर ढाकामा भविष्य खोज्दै बागलुङका महिला

२४ कात्तिक, २०७७ बागलुङ । इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उहाँले नेपाल फर्कने निर्णय लिनुभयो । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्कनुभयो । यहाँ आएपछि थाइराइड...

ढाका पुगेको नेपाली फूटबल टिमले शुरु गर्‍यो प्रशिक्षण

२३ कात्तिक, २०७७ काठमाडौं । दुई वटा मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीले ढाकामा प्रशिक्षण शुरु गरेको छ । गत बिहीबार बंगलादेश गएको टोलीको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि मैदानमा प्रशिक्षण शुरु गरेको हो ।...

ढाका पुगेको नेपाली फूटबल टोली क्वारेन्टिनमै अभ्यास गर्दै

२१ कात्तिक, २०७७ काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बिहीबार बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिन क्वारिन्टन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । बंगलादेशसँग नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेलका लागि यति बेला नेपाली...