
टुँडिखेलमा सेनाको हर्ष बढाइ, हनुमानढोकामा फूलपाती भित्राइयो (भिडियोसहित)
७ कात्तिक, २०७७ काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फूलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । बडा दशैंको सातौँ दिन आज घर घरमा फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइयो...