टर्की

सैन्य एजेन्सीमाथि अमेरिकी प्रतिबन्ध, जवाफी कारवाही गर्ने टर्कीको चेतावनी

३० मंसिर, २०७७ काठमाडौं । अमेरिकाले रुसी डिफेन्स सिस्टम किनेका कारण टर्कीको सैन्य खरिद एजेन्सीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेशमन्त्री माइक पेम्मियोले अमेरिकाले सतहबाट आकाशमा मार गर्ने एस–४०० हतियार प्रणाली किन्ने आफ्ना नेटो सहयोगीहरुलाई यसबाट अमेरिकी सैनिक जवानका लागि...

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

१५ कात्तिक, २०७७ टर्की । टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुने संख्या २२ पुगेको छ । शक्तिशाली भूकम्पका कारण अहिलेसम्म टर्कीमा २० र ग्रीसमा २ जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित टर्कीको इजमिर प्रान्तको...

सिरियामा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा ५० टर्की समर्थित लडाकुको मृत्यु

११ कात्तिक, २०७७ सिरिया । सिरियामा भएको रुसी हवाई आक्रमणमा कम्तिमा ५० टर्की समर्थित लडाकुको मृत्यु भएको छ । उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसको हवाई आक्रमणमा ५० जनाभन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु हुनुका साथै दर्जनौं लडाकु घाइते भएको...

टर्कीले उठायो संयुक्त राष्ट्रसंघमा जम्मू–कश्मीरको मुद्दा, भारतले जनायो आपत्ति

७ असोज, २०७७, टर्की । टर्कीले संयुक्त राष्ट्रसंघमा जम्मू–कश्मीरको मुद्दा उठाएको छ । राष्ट्रसंघको ७५ औं वार्षिकोत्सवका अवसरमा आयोजित बैठकलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीस राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने...

टर्कीमा जनताको आवाज उठाउँदै भोक हड्ताल बसेकी निम्तिकको निधन

१५ भदौ, २०७७, टर्की । टर्कीको श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी एक कानून व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको भोक हड्तालका क्रममै मृत्यु भएको छ । तिम्तिकको २ सय ३८ दिनको भोक हड्तालका क्रममा मृत्यु भएको हो ।...