जीप

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, जीप दुर्घटनामा तीन जना घाइते

११ फागुन २०७७ पर्वत । जिल्लाको जलजला गाउँपालिका–८ खनियाँघाटमा ध१प ८९५८ नंको मोटरसाइकल दुर्घटना हुँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साँघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी...

गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु, ६ जना घाइते

६ फागुन, २०७७ गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधबार साँझ जिल्ला सदरमुकाम तम्घासबाट पराल्मी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडा...

लमजुङमा जीप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते

३० माघ २०७७ लमजुङ । लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो...

जीप दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते

४ माघ २०७७ पोखरा । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका...

बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते

२२ पुस २०७७ गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको...

चितवनमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ जना घाइते

२६ मंसिर, २०७७ चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । जलवीरे चन्डीभञ्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्वरको बोलेरो आफैं अनियन्त्रित...

डोटी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चार जना घाइते

२१ मंसिर, २०७७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । राति १ बजेतिर भएको दुर्घटनामा परेर ३ जनाको घटना स्थलमै र एक जनाको...

डोटीमा भएको जीप दुर्घटनामा वडासचिवसहित तीन जनाको मृत्यु, पाँच जना घाइते

२१ मंसिर, २०७७ डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका...

हुम्लामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु, सात जना घाइते

२० मंसिर, २०७७ सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट...

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

१४ मंसिर, २०७७, बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको जीप दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ...