जनार्दन शर्मा

ओलीले विदेशीको इसारामा लम्पसार परेर संसद विघटन गरेः जनार्दन शर्मा

१८ पुस २०७७ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जर्नादन शर्माले विदेशीको इसारामा लम्पसार परेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाउनु भएको छ । प्रचण्ड–नेपाल समूहले विराटनगरमा आज गरेको प्रशिक्षणमा नेता शर्माले प्रधानमन्त्री...

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले राष्ट्रघात गरेः जनार्दन शर्मा (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई एकता गराउन महत्वपूर्ण भूमिका खेलेका नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको आरोप लगाउनुभएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज...

सांसद शर्मा बोलिरहँदा कांग्रेस सांसदले किन गरे संसदमा होहल्ला ?

काठमाडौं । रुकुम पश्चिममा सांसद जनार्दन शर्माले चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो–हल्ला गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि बोल्न थालेका शर्माले घटनामा राजनीतिकरण गर्न नहुने भनेपछि कांग्रेस...