जनता

माधव नेपालले भने–अदालतको ऐतिहासिक फैसला जनताको जित हो

११ फागुन २०७७ काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताउनुभएको छ । उहाँले संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी भएको उहाँले बताउनुभएको छ । उहाँले...

जनता भोट हाल्न आतुर छन्, चुनावमा जानुपर्छः डा. महत (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जनता भोट हाल्न आतुर भन्दै चुनावमा जानुपर्नेमा जोड दिनुभएको छ । संक्षिप्त कुरा गर्दै महतले सरकार असफल भैसकेकाले जनता नयाँ जनादेश दिन आतुर रहेको दावी गर्नुभयो । लोकतन्त्रमा...

इन्धनमा जनतालाई सधैं मार, यस्ता शीर्षकमा लिन्छ सरकारले कर (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । एक हप्ताभित्र दोश्रो पटक इन्धनको भाउ बढाउँदा पनि नेपाल आयल निगम घाटामा छ । अन्तरराष्ट्रिय बजारमा मुल्य घटदा चुपचाप बस्ने निगम बढ्दा भने हतारिने गरेको छ । सरकारले चर्को कर लिने गरेका कारण पनि...

बन्दले दैनिक काम गरेर खाने जनता यस्तो मारमा (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं । एक दिन काम नहुँदा घरमा चुलो समेत बल्न नसक्ने वर्गलाई बन्द हडतालले धेरै नै समस्या पर्ने गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको आमहड्तालले दैनिक काम गरेर जिविकोपार्जन गर्ने समस्यामा परेका छन् । राजनीतिक दलले...

पार्टीबाट छुट्टिएर गएकाहरुले जनतालाई दुःख दिन आमहड्ताल गरेः प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि प्रचण्ड नेपाल समूहले आह्वान गरेको आमहड्तालका सम्बन्धमा प्रतिक्रिया दिनुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिका लागि घोषित आमहडताल जनतालाई दुःख दिनका लागि गरिएको बताउनुभयो...

पूर्वप्रधानन्यायाधीशमाथि अवहेलनाको मुद्दा लगाइएकोमा नेता सिटौलाको आपत्ति (भिडियो रिपोर्टसहित)

१६ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्व प्रधानन्यायाधीशहरुमाथि अवहेलना मुद्दा लगाइएको आपत्ति जनाउनुभएको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा उपस्थित भएर लिखित जवाफ दिन भनेको अर्को दिन सिटौला चार जना पूर्व प्रधानन्यायाधीशरुको बचाउमा उत्रिनुभएको हो...

जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय : मन्त्री पौडेल (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनता सार्वभौमसत्ता भएकाले निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने...

ओली सरकार जनताको शक्तिसामू धेरै टिक्दैन्, प्रचण्ड पक्षको आन्दोलनमा समर्थन छ : मोहनविक्रम सिंह (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी गर्नु भएको छ । नेकपालाई फूटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको...

ओलीले जनतालाई सुख कम दुःख बढी दिएः अध्यक्ष नेपाल

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुखभन्दा बढी दुःख दिएको बताउनुभएको छ । नेकपा प्रचण्ड–माधव समूहले काठमाडौँमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा...

अदालतले संसद विघटन बदर नगरे जनताको आन्दोलनले गर्छ- प्रचण्ड नेपाल समूह (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले देशभर जिल्लास्तरीय कार्यकर्ता भेला गरेको छ । जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै केन्द्रीय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आन्दोलनबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दावी गरेका...