Main News
भक्तपुर–२ का जनताको गुनासो : जितेर जानेहरुले बाचा पुरा गरेनन् (भिडियो रिपोर्टसहित)
२०७९ कार्तिक २५ गते १७:२०
२५ कात्तिक २०७९ भक्तपुर । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारको दौडधूप पनि बढेको छ । विभिन्न एजेन्डा पुरा गर्ने वाचासहित उम्मेदवार मतदाताको घरघरमा पुगेका छन । भक्तपुर क्षेत्र नम्बर २ का मतदाता उम्मेदवारसँग कत्तिको आशावादी छन् त ?
प्रतिक्रिया