जनता

जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

१० असार २०७८ गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै ९० प्रतिशत काम सकिएको बसपार्क मौसम खराबीका...

जनता समाजवादी पार्टी प्रदेश २ संसदीय दलको नेतामा लालबाबु राउत चयन

२३ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ । तत्कालीन समाजवादी जनता पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भएपनि प्रदेशमा दुई दलकै नेता थिए । एकीकरण...

प्यालेस्टाइनका दुई लाख जनतालाई स्वास्थ्य सहायता आवश्यकः डब्ल्युएचओ

२० जेठ २०७८ प्यालेस्टाइन । विश्व स्वास्थ्य संगठनले प्यालेष्टाइनका दुई लाख जनतालाई स्वास्थ्य सहायता आवश्यक रहेको बताएको छ । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको संघर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको...

निर्वाचनपछि जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुनेछ : प्रधानमन्त्री ओली

१४ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा...

जनताले चुनाव नचाहेकाले खारेज गर्न साना २२ दलको माग

१० जेठ २०७८ काठमाडौं । विभिन्न साना वामपन्थी पार्टीले जनताले अहिले चुनाव नचाहेको भन्दै खारेज गर्न माग गरेका छन् । कोरोना महामारी बढेको र अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उनीहरूको मत छ । नेकपा मसाल, नेकपा क्रान्तिकारी...

जनतालाई कोरोनाविरुद्धको खोप र अक्सिजन छैन, ४० अर्ब खर्च गरेर मध्यावधि चुनाव

९ जेठ २०७८ काठमाडौं । कोरोना भाइरसको महामारीमा नागरिकको जीवन रक्षामा गैर जिम्मेवार देखिएको सरकार करिब ४० अर्ब खर्च गरेर मध्यावधि चुनाव गर्न तयार देखिएको छ । वैकल्पिक सरकार निर्माणमा अवरोध गर्न, प्रतिनिधिसभा विघटन गर्न, मध्यावधि निर्वाचन गर्न र...

जनता समाजवादी पार्टी विभाजन उन्मुख छः प्राध्यापक कर्ण (भिडियो कुराकानीसहित)

५ जेठ २०७८ काठमाडौं । राजनीतिशास्त्रका प्रध्यापक एवं मधेस मामिलाका जानकार विजयकान्त कर्णले जनता समाजवादी पार्टी (जसपा) विभाजन उन्मुख रहेको बताउनु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्नै कर्णले राजनीतिक, वैचारिक र सांगठानिक हिसावले एकता प्रक्रिया नै पुरा नभएको,...

जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री ओली

३ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८...

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, तटस्थ बस्ने

२६ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराउनुभएको छ । नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेर ठाकुरले विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराउनुभएको हो । आफ्ना...

जनता समाजवादी पार्टी विभाजनको संघारमा

२१ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका एक केन्द्रीय सदस्यले पार्टी फूटको संघारमा पुगेको स्वीकार गरेका छन् । केन्द्रीय सदस्य तथा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले पार्टी फूट्न लागेको सार्वजनिक गर्नुभएको हो ।...