
आफ्नै छोरीको गोली हानी हत्या गरेका बाबु पक्राउ
२८ माघ २०७७ दार्चुला । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर १० महरागाउँका धनबहादुर महरालाई आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते दिउँसो माइती घरमा आएकी २० वर्षकी छोरी बेलमती महरा धामीलाई बुवा धनबहादुरले...