
नेकपा स्थायी कमिटी बैठक आज, आन्तरिक विवादका विषयमा छलफल हुने
५ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा सरकारले गत मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्योदश फिर्ता र पार्टीमा देखिएको आन्तरिक विवादमाथि छलफल हुनेछ ।...