गायक

जब राहत लिएर गायक राजु लामा हेलम्बू पुगे, स्थानीय यसरी भक्कानिए (भिडियो रिपोर्टसहित)

५ असार २०७८ हेलम्बू । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकमा धेरै नै विनाश गरेको छ । अहिलेसम्म मेलम्ची बजार आसपासका क्षेत्रमा भएको क्षतिको विवरण आइरहेको छ । तर मेलम्चीभन्दा माथिल्लो क्षेत्र हेलम्बूमा त्योभन्दा धेरै क्षति पुगेको छ । यो...

गायक विशाल राईको पहिलो गीति एल्बम ‘सेन्मी’ सार्वजनिक

काठमाडौं । चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन–२ को टप १० मा पुग्न सफल गायक विशाल राईको पहिलो साँगीतिक कोशेली गीति संग्रह ‘सेन्मी’ विमोचन गरिएको छ । नेपाली इतिहासमै पहिलोपटक भर्चुवल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार गीति...

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

१२ माघ २०७७ पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा आज...

बेलायत बस्दै आएका गायक केसी रुखमा झुण्डिएको अवस्था फेला

२६ पुस २०७७ लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको...

गायक गिरीको नयाँ म्युजिक भिडियो ‘मुग्लान’ सार्वजनिक

हालसालै बजारमा ‘झरी परेको रात’ ल्याएका गायक सुनिल गिरीको नयाँ म्युजिक भिडियो ‘मुग्लान’ सार्वजनिक भएको छ । शब्द, संगीत र निर्माण सुनिलकै रहेको गीतमा मेलिना मैनालीले साथ दिएकी छन् । विवेक विकले छायांकन गरेको गीतको भिडियोमा पनि सुनिल र...

गायक प्रमोदको मेरो छाती धड्कियोस् सार्वजनिक

काठमाडौ । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘मेरो छाति धड्कियोस्’ गीतको भिडियो सार्वजनिक भएको छ । लेखक तथा पत्रकार राज सरगमको शब्द रहेको गीतमा संगीतकार विपिन आचार्यले कम्पोज गरेका छन् । काठमाडौं र ललितपुरमा छायांकन गरिएको भिडियोलाई नारायण ठकुरी...