
खेलाडीको रोकिएको भत्ता दिलाउने मन्त्रीको प्रतिवद्धता (भिडियो रिपोर्टसहित)
६ माघ २०७७ काठमाडौं। सरकारले खेलकूद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको छ । खेलाडीले पहिला प्रोत्साहन भत्ता पाउँदै आए पनि कोरोना संक्रमण सुरु भएयता रोकिएको छ । त्यसैले खेलाडीले रोकिएको भत्ता पाउँ भन्दै...