खेलकूद

पूर्वाधार र प्रशिक्षणसँगै दाङमा खेलकूदको माहोल बढ्दै (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ दाङ । केही वर्षअघिसम्म दाङमा खेल मैदान नै थिएन । त्यसैले राष्ट्रियस्तरमा दाङका खेलाडीको प्रतिनिधित्व नगन्य थियो । तर, पछिल्लो समय दाङको खेलकूद जुर्मुराएको छ । मैदानसँगै प्रतियोगिता पनि आयोजना हुन थालेपछि जिल्लामा खेलप्रतिको आकर्षण बढ्दो...

ओली समूहबाट कन्द्रीय सदस्यमा मनोनित प्रसाई भन्छन्– पार्टीभित्र खेलकूदको मुद्दा उठाउँछु

१० पुस २०७७ काठमाडौं । नेपाल कराते महासंघका महासचिव तथा हालै नेकपाको ओली पक्षबाट केन्द्रीय सदस्यमा मनोनित ओम कृष्ण प्रसाईले पार्टीमा खेलकूदसम्बन्धी मुद्दालाई मुख्य रुपमा उठाउने बताउनु भएको छ । पछिल्लोपटक ओली समूहले मनोनयन गरेको केन्द्रीय समितिमा खेलकूदबाट प्रसाईँसहित...

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्यसचिव सिलवाल

२ पुस २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना...

खेलकूद गतिविधि सञ्चालनको निर्णय तिहारपछि मात्र हुने

२७ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले खेलकूद गतिविवधि सञ्चालन गर्ने बारेमा तिहारपछि निर्णय गर्ने भएको छ । त्यसका लागि तिहारलगत्तै बोर्ड बैठक बोलाइएको राखेपका उपाध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो । राखेपको वार्षिक क्यालेण्डर र कोरोनाका कारण...

खेलकूद गतिविधि ठप्प हुँदा खेलाडी निराश (भिडियोसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । विश्वव्यापी कोरोना महामारीका कारण खेलकूदको वार्षिक कार्य तालिका नराम्रोसँग प्रभावित भएको छ । सामान्य अवस्था हुँदो हो त यतिबेला नेपालले फिफा विश्वकप छनोटको खेल खेलिसकेको हुने थियो । क्रिकेट टोली पनि अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त...

हरि खड्कासहित ११ जना राष्ट्रिय खेलकूद परिषद बोर्ड सदस्य नियुक्त

२३ असोज, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान तथा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्कासहित ११ जनालाई सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप) बोर्ड सदस्यमा नियुक्त गरेको छ । राखेपमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त भएको साढे...

राष्ट्रिय खेलकूद परिषदमा नयाँ निमित्त सदस्य सचिव नियुक्त

२२ असार, २०७७ काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सहसचिव भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद्को निमित्त सदस्य सचिवमा नियुक्त गरेको छ । गत साता नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएपछि परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल स्वतस् पदमुक्त भएका थिए...