खेलकुद

सन् २०३२ मा हुने ओलम्पिक खेलकुद आयोजना गर्ने कतारको दाबी

१२ साउन, २०७७ काठमाडौं । कतारले सन् २०३२ मा हुने ओलम्पिक खेलकुद आयोजनाको दाबी गर्ने भएको छ । कतारले त्यसका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उच्च पदाधिकारीसँग लबिइङ सुरु गरेको छ । खाडी राष्ट्रमा अहिलेसम्म ओलम्पिक खेलकुद आयोजना भएको छैन...