कोभिड

कोभिडका कारण बन्द भएका विद्यालयसहित सबै क्षेत्र खोल्ने निर्णय

१९ पुस २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि भन्दै बन्द गरिएका विद्यालयहरु अब खुल्ने भएका छन् । आज बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई...

कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै

११ पुस २०७७ लण्डन । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् । यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी...

कोभिड सङ्क्रमणसँगै सरकारी र निजी अस्पतालमा घट्दै बिरामी

८ पुस २०७७ काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या...

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर

१८ मंसिर, २०७७ काठमाडौं । कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले...

अस्थायी कोभिड अस्पतालका लागि चिकित्सक अभाव

५ मंसिर, २०७७, जुम्ला । जुम्लाका सात स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित...

कोभिड अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु

३० कात्तिक, २०७७ रोमानिया । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचार हुँदै आएको रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ। आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन...

कोभिडको मारमा नेपाली पत्रकारः संक्रमित हुनेदेखि रोजगारी गुमाउनेसम्मको पीडा

२८ कात्तिक, २०७७ काठमाडौं । “दिनरात नभनी दुःख गरेँ, कहिलेकाहीँ त पत्रिकाको काम सकेर घर पुग्दा बिहानको चार पनि बज्थ्यो” अन्नपूर्णपोष्ट दैनिकका पत्रकार गोविन्द देवकोटाले सुनाउनुभयोे, “खाइनखाई काम गरियो, विपद् आएपछि झन् हामीमाथि त अर्काे विपद् पो आइलाग्यो” पत्रकार...

कोभिड उपचारमा संविधानविपरीत शुल्क असुल्नु अपराध : कानून व्यवसायी (भिडियोसहित)

२१ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरुले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गर्नुभएका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत शुल्क...

आगामी महिना कोभिड १९को समस्या थप बढ्ने डब्ल्यूएचओको चेतावनी

८ कात्तिक, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनामा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले महामारी नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउनका लागि देशहरुलाई आग्रह गरेका छन् । गेब्रेयसले विश्वमा कोभिड...

कोभिड बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन सबै अस्पताललाई निर्देशन (भिडियोसहित)

२ कात्तिक, २०७७ काठमाडौं । सरकारले सबै सरकारी अस्पताल, निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजलाई ५० प्रतिशत बेड कोभिड बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसीयु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि...