
कालोबजारी गर्नेमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन (भिडियो रिपोर्टसहित)
२० चैत २०७७ काठमार्डौं । संसदीय समितिले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न नेपाल सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको आज बसेको कारबाही गर्न वाणिज्य, आपूर्ति तथा...