
प्राधिकरणले पुनः शुरु गर्यो वितरण प्रमुखसँग कार्यसम्पादन करार सम्झौता
२० माघ २०७७ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाहलाई सुधार गर्दै कर्मचारीलाई सेवाप्रति प्रतिबद्ध बनाउने लक्ष्यका साथ पुनः कार्यसम्पादन करार सम्झौता गर्न थालेको छ । प्राधिकरणले त्यसलाई संस्थागत सुधार एवं सेवाग्राहीप्रतिको जिम्मेवारीबोधका रुपमा समेत...