
तत्काल मल कारखाना स्थापनाको काम अघि बढाउन सरकारलाई निर्देशन
२ असोज, २०७७ काठमाडौं । संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कृषकहरुले बाली लगाउने समयमा रसायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि...