कपिलवस्तु

कपिलवस्तुका डाक्टर अस्पताल छोडेर निजी क्लिनिकमा विरामी जाँच्दै (भिडियोसहित)

१५ साउन, २०७७ कपिलवस्तु । कपिलवस्तुमा सरकारको निर्देशन विपरित जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट नै निजी क्लिनिकमा विरामी जाँच्न व्यस्त भएको पाइएको छ । यसले सरकारी अस्पतालमा उपचारका लागि पुग्ने विरामी मर्कामा परेका छन् । यो जिल्ला अस्पताल कपिलवस्तु । उपचारका...

कपिलवस्तुमा रेडियोबाटै पठनपाठन, यस्तो देखियो प्रभावकारिता (भिडियोसहित)

१० साउन, २०७७, कपिलवस्तु । लकडाउनले बिद्यालय शिक्षा प्रभावित भए पछि कपिलवस्तुको सीमावर्ती ३ स्थानीय तहमा सामुदायिक विद्यालयले रेडियोबाट पढाउन थालेका छन् । यशोधरा गाउँपालिकाका ४ तथा कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका एक(एक वटा माध्यमिक बिद्यालयले रेडियोबाटै पठन पाठन...

कपिलवस्तुमा सलहको प्रकोप, किसानको बालीमा क्षति (भिडियोसहित)

१५ असार, २०७७ कपिलवस्तु । कपिलवस्तुका विभिन्न क्षेत्रमा सलहको ठूला झुण्ड देखिएका छन् । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिका क्षेत्रमा सलह देखिएको हो । कपिलवस्तुमा १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड प्रवेश गरेको अनुमान छ । सलहले कपिलवस्तुका किसानको...

कपिलवस्तुको विभिन्न स्थानमा सलहको ठुलो झण्ड देखियो

१५ असार, २०७७ कपिलवस्तु । कपिलवस्तुका विभिन्न क्षेत्रमा सलहको ठूला झुण्ड देखिएका छन् । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिका क्षेत्रमा सलह देखिएको हो । कपिलवस्तुमा १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड प्रवेश गरेको अनुमान छ । नयाँ समूह अहिले...

अछाममा एकै दिन २९ कपिलवस्तुमा १६ जनामा कोरोना संक्रमण पुष्टि

४ असार, २०७७, काठमाडौं । अछाममा आज एकैदिन २९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरु मध्ये २३ जना मेल्लेख र ६ जना साँफेबगरका हुन् । दुई वर्षकी बालिकामा पनि संक्रमण पुष्टी भएको छ । भारतबाट आएर क्वारन्टिनमा...

कपिलवस्तुमा सेल्फ आइसोलेसनमा रहेका दुई सञ्चारकर्मी कोरोनामुक्त

२५ जेठ, २०७७, कपिलवस्तु । जेठ ९ गतेदेखि कपिलवस्तुको तौलिहवास्थित मधेस मानव अधिकार गृहमा सेल्फ आइसोलेशनमा रहेका दुई सञ्चारकर्मी कोरोनामुक्त भई घर फर्किएका छन । संक्रमण पुष्टि भएको सत्रौ दिन दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि कपिलवस्तु नगरपालिका ३ का...

कर्णाली र सुदूरपश्चिममा २९ र कपिलवस्तुमा थपिए १३ जना कोरोना संक्रमित

२० जेठ, २०७७, काठमाडौं । कर्णाली र सुदूरपश्चिममा आज २९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पहिचान भएको हो । कर्णाली प्रदेश सरकारले विज्ञप्ति निकालेर सुर्खेत, सल्यान र अछाममा संक्रमित थपिएको जनाएको हो ।...