समाज
समुदायमा कोरोना फैलिएपछि कपिलवस्तु जिल्लाभर लकडाउन
२०७७ साउन २६ गते १७:२०

२६ साउन, २०७७, कपिलवस्तु । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि कपिलवस्तु जिल्लाभर लकडाउन गरिएको छ ।
जिल्ला स्थित कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि साउन ३२ गते राति १२ बजे सम्मका लागि पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजे सम्मको समय छुट्याइएको छ ।
प्रतिक्रिया