समाज

समुदायमा कोरोना फैलिएपछि कपिलवस्तु जिल्लाभर लकडाउन

हिमालय टिभी
२०७७ साउन २६ गते १७:२०
समुदायमा कोरोना फैलिएपछि कपिलवस्तु जिल्लाभर लकडाउन

२६ साउन, २०७७, कपिलवस्तु । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि कपिलवस्तु जिल्लाभर लकडाउन गरिएको छ ।

जिल्ला स्थित कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि साउन ३२ गते राति १२ बजे सम्मका लागि पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजे सम्मको समय छुट्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

यो पनि पढनुहोस्