
संसद विघटन असंवैधानिक भएको अधिकांश एमिकस क्युरीको राय
६ फागुन २०७७ काठमाडौं । एमिकस क्यूरीका अधिकांश सदस्यले संसद विघटनलाई असंवैधानिक भनेका छन । पाँच मध्ये चार जनाले धारणा राख्दा तीन जनाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेका हुन । आज आफ्नो राय दिँदै...