उत्पादन

फेरि बढ्यो तोरी उत्पादन, किसानले महशुस गरे राहत (भिडियो रिपोर्टसहित)

१० माघ २०७८ चितवन । ३५–४० वर्षअघि चितवन तोरी उत्पादनको हव जस्तै थियो । त्यसपछि उत्पादनमा ह्रास आउन थाल्यो । अहिले पुनः तोरी उत्पादनमा बढोत्तरी भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष नगदेबाली तोरीले किसानलाई राहत दिलाएको छ...

९० प्रतिशतले घट्यो मह उत्पादन

२७ पुस २०७८ जाजरकोट । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् । नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत...

धान उत्पादन पाँच वर्षयताकै कम, कुन प्रदेशमा कति उत्पादन ?

१९ पुस २०७८ काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष...

दोर्दीले पुसबाट बिजुली उत्पादन थाल्ने

८ कात्तिक २०७८ काठमाडौं । आगामी तीन महिना अर्थात् पुस महिनाको अन्तिम साताबाट लमजुङमा निर्माणाधीन दोर्दी–१ जलविद्युत् आयोजनाबाट व्यावसायिकरूपमा बिजुली उत्पादन हुनेभएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन १२ मेगावाट क्षमताको यस आयोजनाको काम तीन महिनाभित्रै सम्पन्न हुने भएसँगै...

संकटमा परेको पाल्पाली करुवा उत्पादनमा यसकारण बढ्यो युवा आकर्षण (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ पाल्पा । सीप र प्रोत्साहनको अभावमा नयाँ पुस्ताको आकर्षण नहुँदा संकटमा परेका पाल्पाली करुवा उद्योगले फेरि गति लिन थालेका छन् । पाल्पाली पहिचान बोकेको पाल्पाली करुवा उत्पादनमा आकर्षित गर्न तालिम, बीउ पूँजी लगायतका सहयोग पाएपछि युवाहरु...

यस वर्ष फूल उत्पादनमा कमी, माग बढ्यो

१६ असोज २०७८ काठमाडौं । कोभिड–१९ को कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ । कारोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो । फूल लगाउने समय...

दशैंमा कोकाकोलाको धन्यवाद लेवलसहितको उत्पादन बजारमा

१३ असोज २०७८ काठमाडौं । कोकाकोलाले दशैंको अवसरमा धन्यवाद लेवल गरेर आफ्ना उत्पादन बजारमा ल्याउने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कोकाकोलाले ८ वटा नयाँ लेबलका बोतल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको बोतलमा आमा, बुबा, भाइ, दिदी,...

कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो

३० भदौ २०७८ कर्णाली । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा...

माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन

२१ भदौ २०७८ काठमाडौं । अथक मेहनत, धेरैको सकारात्मक सद्भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो । प्राकृतिक...

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

१२ भदौ २०७८ अर्जेन्टिना । अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ । खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको...