उत्पादन

चितवनमा मह उत्पादन घट्दै

११ माघ २०७७ चितवन। पछिल्लो समयमा चितवनमा महको उत्पादन घट्दै गएको छ । चितवनमा २०७५ सालमा ८ सय मेट्रिक टन मह उत्पादन भएकोमा २०७६ मा घटेर ५ सय मेट्रिक टनमा झरेको छ । यो वर्ष मह उत्पादन अधिकतम् ३...

कृषिका प्राथमिक उत्पादन क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

७ माघ २०७७ काठमाडौं । कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सार्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डाक्टर...

सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि

१५ मंसिर, २०७७, काठमाडौं । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा...

सफल भयो दाङमा हावाबाट बिजुली उत्पादन, स्थानीय दङ्ग (भिडियोसहित)

१० मंसिर, २०७७, दाङ । दाङको गढवा गाउँपालिकाको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको परीक्षण सफल भएको छ । लामो समयदेखि विद्युतको पहुँचबाट बञ्चित कोइलाबासमा अब स्थानीय बासिन्दाले बिजुली बाल्न पाउने आशा बढेको छ । विकासका पूर्वाधारले पछि परेको भारतीय...

कोरोनाविरुद्धको खोप उत्पादन सफलता नजिकः कहिले र कति आउला नेपालमा ? (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसविरूद्ध बनेका खोपको परीक्षणमा विश्वभरि महत्त्वपूर्ण प्रगति भैरहेको छ। हाल आधा दर्जनजति खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन् । अन्य केही खोप पनि पहिलो र दोस्रो चरणको परीक्षणमा छन् । विश्व स्वास्थ्य स‌ंगठनबाट...

बर्दियाका किसान बीउ उत्पादनमा आकर्षित, आम्दानी पनि मनग्य (भिडियोसहित)

१८ असोज, २०७७, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका क्षेत्रका किसान धान, गहुँ र मुसुरो लगायतका बालीको बीउ उत्पादनमा आकर्षित हुन थालेका छन् । निर्वाहमुखी खेती गर्दै आएका किसान पछिल्लो समय व्यवसायिक रूपमै बीउ उत्पादनमा लागेका हुन् । पहिला–पहिला खानका...

विभिन्न पाँच वटा कम्पनीले उत्पादन गरेको स्यानिटाइजर प्रयोग नगर्न आग्रह

२७ भदौ, २०७७ काठमाडौं । विभिन्न पाँच कम्पनीका ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ। स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको भन्दै मापदण्ड पूरा नगरेका पाँच कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको हो। विभागले...

धनकुटामा एभोकाडोको व्यवसायिक उत्पादन शुरु (भिडियोसहित)

२५ भदौ, २०७७, धनकुटा । स्वाद र स्वास्थ्यका दृष्टिकोणले फलदायी मानिने घिउफल अर्थात एभोकाडो नेपाल भित्रिएको पाँच दशक हुन लागेको छ । प्रशस्त सम्भावना हुदाहुँदै पनि नेपालमा यसको व्यावसायिक उत्पादन हुन सकेको छैन । धनकुटामा भने पछिल्लो पटक व्यवसायिक...

सुर्खेतमा २० करोड लगानीमा डेरी उद्योग, किसानले पाए दुधको मूल्य (भिडियोसहित)

२४ भदौ, २०७७, सुर्खेत । सिन्धुुपाल्चोक मेलम्चीका सुमन घोरासैनीसहितको समूहले वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा डेरी उद्योग सञ्चालन गरेको छ । करिव २० करोडको लगानीमा सञ्चालन भएको सुर्खेत डेरी उद्योग प्रालिले कर्णाली प्रदेशमा बजार नपाएर थन्किएको दुधलाई उपभोक्ता माझ पुर्‍याएको छ...

घरको छतभरि ड्रागन फ्रुट, बढायो उत्पादनले आम्दानी (भिडियोसहित)

२४ भदौ, २०७७ काठमाडौं । तिव्र गतिमा बढिरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन मासिँदै गएको छ । उत्पादनका हिसाबले उर्वरभूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशील किसानले यही कंक्रिटको जंगलका छानामा फलफूल र तरकारी उत्पादन...