आयल निगम

इन्धनमा मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ, अनेरास्ववियूले बुझायो ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई...

आयल निगमसम्बन्धी नीतिगत समस्या समाधान गरिँदैः मन्त्री भट्ट (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा मन्त्री भट्टले...

डिजेल र मट्टितेलको मूल्य लिटरमा १–१ रुपैयाँ घटाउने आयल निगमको निर्णय

१६ असोज, २०७७ काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसन आइओसीबाट नयाँ मूल्य आएपछि नेपाली बजारमा सोहीअनुसार मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो । गएराती...