
सरकारको राम्रो कामः ३ सयभन्दा बढी आधारभूत अस्पताल बनाउन शुरु (भिडियोसहित)
१५ मंसिर, २०७७ काठमाडौं । स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा संविधानमै राखिएको छ । तैपनि नागरिकले उपचार नपाइ अकालमै ज्यान गुमाउनु परेको छ । सानोतिनो उपचारका लागि पनि शहर धाउनु पर्ने बाध्यता छ । यो बाध्यता अन्त्य गर्ने भन्दै...