
लिखित जवाफसहित प्रम ओली अदालतमा, भने –अदालतको अवहेलना गरेको छैन (भिडियो रिपोर्टसहित)
६ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना नगरेको प्रष्टिकरण दिनुभएको छ । अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफैँ उपस्थित भएर प्रधानमन्त्री ओलीले लिखित जवाफ पेश गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भविष्यमा पनि न्यायालयको अवहेलना...