अल्टिमेटम

नेकपा अध्यक्ष ओलीलाई बहुमत सचिवालय सदस्यले दिए साँझसम्मको अल्टिमेटम

२५ कात्तिक, २०७७ काठमाडौं । नेकपा सचिवालयका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका छन् । सचिवालय बैठकका लागि लिखित पत्र बुझाएर सहमति मागेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले दिएको समय सोमबारसम्म बैठक बस्ने स्थिति...