अन्तर्वार्ता

एमसीसी अल्टिमेटमको जवाफ सरकारले कहिले दिन्छ ?(भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ मंसिर ४ गते २०:२०
एमसीसी अल्टिमेटमको जवाफ सरकारले कहिले दिन्छ ?(भिडियो कुराकानीसहित)

४ मंसिर २०७८ काठमाडौं । अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी लिने नलिने बारेमा डिसेम्बर १४ भित्र निर्णय गर्न नेपाललाई अल्टिमेटम दिएको छ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका नेताहरुलाई भेटेर डिसेम्बर १४ भित्र निर्णय दिन अल्टिमेटम दिए ।

यसै सन्दर्भमा त्यो अल्टिमेटमको जवाफ तपाइहरुले कहिले दिनुहुन्छ भनेर सहकर्मी बोमलाल गिरीले गठबन्धनको एउटा मुख्य घटक दल नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरालाई सोध्नु भएको छ-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्