अर्थमन्त्री

अर्थमन्त्रीसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

२६ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो ।...

एमसीसी टोलीले अर्थमन्त्री शर्मासँग भेटवार्ता गर्दै

२६ भदौ २०७८ काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । अर्थमन्त्री शर्मा र उपाध्यक्ष सुमार नेतृत्वको टोलीबीच दिउँसो २ बजे भेटवार्ता हुने अर्थमन्त्रीको...

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (पूर्णपाठसहित)

२५ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो । उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने,...

शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

२१ भदौ २०७८ काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी...

युवामा अबको दश वर्षमा देश विकास गर्नुपर्ने अभिभारा : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने अभिभारा रहेको बताउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा अर्थमन्त्री शर्माले देश विकासका लागि चाहिने सबै श्रोत, साधन र जनशक्ति रहेको भन्दै अबको...

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

३२ साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई...

संस्थानलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन

२० साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा सञ्चालित सार्वजनिक संस्थानलाई नाफामा लैजाने गरी नीतिगत तथा कानूनी सुधारको तयारी गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ लिने क्रममा उहाँले घाटामा...

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

१९ साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउनुभएको छ । राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उहाँले यो समस्या समाधानका लागि...

थप खोप खरिदका लागि सहजीकरण गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्रीको आग्रह

१५ साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनःनिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन...

बजेट संशोधन गर्ने नयाँ अर्थमन्त्रीको तयारीका कारण मौद्रिक नीतिमा ढिलाइ (भिडियो रिपोर्टसहित)

१३ साउन २०७८ काठमाडौं । अघिल्लो सरकारले अध्यादेशबाट बजेट ल्याएसँगै नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेको थियो । सरकार परिवर्तनसंगै नयाँ अर्थमन्त्रीको प्रवेशसंगै मौद्रिक नीतिमा ब्रेक लागेको छ । अध्यादेशमार्फत ल्याएको बजेट...