अर्थमन्त्री

सरकारसामू पूँजीगत बजेट बढाउने चुनौती रहेको अर्थमन्त्रीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारसमक्ष पूँजीगत बजेट बढाउने चुनौती रहेको बताउनुभएको छ । काठमाडौंमा आज मन्त्री शर्माले विभिन्न समयमा फरक लक्ष्य लिए पनि त्यो हासिल गर्ने बाटो सरकार र मन्त्री नै पिच्छे परिवर्तन हुँदा विकास...

नयाँ बजेटमा अघिल्लो सरकारको कुनै पनि योजना नहटाइएको अर्थमन्त्रीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याएको नयाँ बजेटमा अघिल्लो सरकारका कुनै पनि योजना नहटाइएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभा बैठकबाट बजेट पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री शर्माले अघिल्लो सरकारले विनियोजन गरेको बजेटमा ३...

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा

३० भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले श्रमिकलाई...

भन्सार बिन्दुमा ‘भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

२७ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उहाँले भेइकल स्क्यानर जडानको...

अर्थमन्त्रीसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

२६ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो ।...

एमसीसी टोलीले अर्थमन्त्री शर्मासँग भेटवार्ता गर्दै

२६ भदौ २०७८ काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । अर्थमन्त्री शर्मा र उपाध्यक्ष सुमार नेतृत्वको टोलीबीच दिउँसो २ बजे भेटवार्ता हुने अर्थमन्त्रीको...

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (पूर्णपाठसहित)

२५ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो । उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने,...

शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

२१ भदौ २०७८ काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी...

युवामा अबको दश वर्षमा देश विकास गर्नुपर्ने अभिभारा : अर्थमन्त्री शर्मा (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने अभिभारा रहेको बताउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा अर्थमन्त्री शर्माले देश विकासका लागि चाहिने सबै श्रोत, साधन र जनशक्ति रहेको भन्दै अबको...

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

३२ साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई...