
अपहरणपछि होटलमा लगेर बलात्कारको प्रयास, अभियुक्त अझै फरार (भिडियो रिपोर्टसहित)
२ फागुन २०७७ नेपालगञ्ज । नेपालगञ्जमा माघ १६ गते विद्यालयबाट घर फर्किँदै गरेकी छात्रालाई अपहरण गरी होटलमा लगेर बलात्कारको प्रयास भयो । तर त्यसको १५ दिन बितिसक्दा पनि अभियुक्त अझै पक्राउ परेका छैनन् । अभियुक्त पक्राउ नपर्दा अभिभावक त्रासमा...