
गृहमन्त्रालयद्वारा एकैपटक ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)
१४ फागुन २०७७ काठमाडौं । गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गर्दा मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । त्यस्तै केही जिल्लाका...