प्रदेश ३
समाचार हटाइएको बारे
२०८१ माघ ४ गते १५:३७

मंसिर २६ गते साँझ हिमालयको खास खबरमा प्रसारित प्रहरी महानिरीक्षक बसन्त कुँवर र रास्वपा नेता दीपक बोहरासम्बन्धी समाचार हिमालय टेलिभिजनले हटाइएको छ ।
उक्त समाचारको नेपाल प्रहरी संगठन र संगठन प्रमुखका साथै नेता बोहराले खण्डन गरेको हुनाले प्रहरीको विश्वसनीयताका अधारमा उक्त समाचार टेलिभिजनको सम्पूर्ण स्रोतबाट हटाइएको जानकारी गराउँदछौं । आगामी दिनमा यस्ता खबरको विश्वसनीयता जाँचलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाउँदछौं ।
प्रतिक्रिया