अन्तर्वार्ता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको कुराकानी
२०८० जेठ २४ गते २०:५९
२४ जेठ २०८० काठमाडौं । कोशी प्रदेशमा माओवादी केन्द्रले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेसँगै सत्ता गठबन्धनभित्र नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे खिचातानी सुरु भएको छ । तर यो बीचमा प्रदेश सरकारले भने असार १ मा अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।
यही सेरोफेरोमा केन्द्रित रहेर आजको तीन मिनेटमा हामीले मुख्यमन्त्री कार्कीलाई अब के गर्नुहुन्छ ? भनेर प्रश्न गरेका छौँ ।
प्रतिक्रिया