अन्तर्वार्ता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको कुराकानी

हिमालय टिभी
२०८० जेठ २४ गते २०:५९
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको कुराकानी

२४ जेठ २०८० काठमाडौं । कोशी प्रदेशमा माओवादी केन्द्रले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेसँगै सत्ता गठबन्धनभित्र नयाँ बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे खिचातानी सुरु भएको छ । तर यो बीचमा प्रदेश सरकारले भने असार १ मा अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।

यही सेरोफेरोमा केन्द्रित रहेर आजको तीन मिनेटमा हामीले मुख्यमन्त्री कार्कीलाई अब के गर्नुहुन्छ ? भनेर प्रश्न गरेका छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्