अन्तर्वार्ता
इन्द्र आङ्बोलाई प्रश्न- बजेटअघि नै सरकार परिवर्तन गर्न किन हतार ? (भिडियो कुराकानी)
२०८० जेठ २३ गते २१:२७
२३ जेठ २०८० मोरङ । असार १ गते सात वटै प्रदेशले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेछ । कोशी प्रदेशले त नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छैन । तर, कोशीमै अहिले सरकार परिवर्तनको खेल सुरु भएको छ ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यसले राजनीति अस्थिरता निम्तिने खतरा देखिएको छ । आजको तीन मिनेटमा हामीले यही विषयमा केन्द्रित रहेर माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई बजेट अघि नै सरकार परिवर्तन गर्न किन हतार ? भनेर प्रश्न गरेका छौँ ।
प्रतिक्रिया