अन्तर्वार्ता
रवि लामिछानेलाई प्रश्न : कारबाही सुरु भइसकेपछिको के का लागि प्रदर्शन ? (भिडियो कुराकानी)
२०८० वैशाख ३० गते २१:१४

३० वैशाख २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले सरकारले छानबिन सुरु गरिसकेको नक्कली शरणार्थी प्रकरणमा तपाईंहरुको प्रदर्शन केका लागि ? भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोधेका छौँ ।
प्रतिक्रिया