अन्तर्वार्ता
नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता र औचित्य के हो ? (भिडियो कुराकानी)
२०८० वैशाख २९ गते २०:३९
२९ वैशाख २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता र औचित्यबारे नेपाल ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया