Main News
धौलागिरी बेसक्याम्पमा एभरेष्ट एयरको हेलिकाेप्टर दुर्घटना
२०७९ चैत २६ गते १३:२९

२६ चैत २०७९ कास्की । म्याग्दीको धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको छ ।
धौलागिरी बेसक्याम्पमा ल्यान्ड गर्ने क्रममा एभरेस्ट हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले हेलिकप्टर दुर्घटना भएको पुष्टि गरेको छ । हेलिकप्टरमा सवार र अवस्थबारे खुलेको छैन ।
प्रतिक्रिया