अन्तर्वार्ता

डा. चिन्तामणि योगीलाई प्रश्न- धर्मशास्त्रकाे सही ढंगबाट व्याख्या किन हुन सकेन ?(भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ चैत ७ गते २१:०१
डा. चिन्तामणि योगीलाई प्रश्न- धर्मशास्त्रकाे सही ढंगबाट व्याख्या किन हुन सकेन ?(भिडियो कुराकानी)

७ चैत २०७९ काठमाडौं । गत जेठ १० गते रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विकलगायत ६ जना जाजरकोटका युवाको हत्या भयो । काठमाडौं उपत्यकामा जातकै आधारमा कोठा भाडामा नपाएको घटनाले माइती घर मण्डलादेखि संसदसम्म प्रवेश पायो ।

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइरहँदा नेपाली समाजमा जातीय विभेद कम हुन सकेको छैन । शिक्षित परिवार, समाजले पनि विभिन्न धर्मशास्त्रसँग जोडेर जातीय विभेद कायमै राखिरहेको छ । के धर्मशास्त्रले विभेद गरेकै हो त रु आजको तीन मिनेटमा हामीले हिन्दु विद्यापीठ नेपालका प्रमुख डा। चिन्तामणि योगीसँग कुराकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्