खेलकूद

नेपाल र पपुवा न्युगिनी भिड्दै

हिमालय टिभी
२०७९ फागुन २९ गते ९:०८
नेपाल र पपुवा न्युगिनी भिड्दै

२९ फागुन २०७९ काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिष्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान साढे ९ बजेबाट शुरु हुनेछ । विश्वकप लिग टुको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी दुई खेल नै जित्नुपर्ने दबाब छ ।

नेपालले विश्वकप लिग टुको अन्तिम खेलमा चैत २ मा युएईसँग खेल्नेछ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसँगै समूहको चौथो स्थानमा ३६ अंकाका साथ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्